काठमाडौं,
कार्तिक २६ ललितपुरको नेपाल, मेरिसिटी अस्पतालमा बिगत ५ बर्ष देखि इमर्जेन्सी गेट बाहिर एक कुकुर कुरिरहेका छन् ।
बिज्ञापन
बिज्ञापन
यो कुकुरको आफ्नो कथा छुट्टै रहेछ । यस् कुकुरको बारेमा हामीले जान्न चाए । यस् अस्पतालको एक कर्मचारी सङ्ग हाम्रो कुराकानी भयो । यो कुकुरको नाम खैरे रहेछ । खैरे आफ्नो मालिक बिमारी भए सगै यस् अस्पतालमा आएको रहेछ । तर अप्सोज खैरेको मालिक उपचाररत निधन भयो । मालिकको शव,अर्कै गेट बाट निकालियो तर आफ्नो मालीक निधन भएको कुकुर लाई थाहा भएन । कुकुर भने आफ्नो मालिक को पर्खाइमा गेट कुरिरए ।
बिज्ञापन
यस् ले आफ्नो मालिकको पर्खाइमा मा ५ बर्ष बिताएका रहेछन् । कुकुर भन्ने बितिकै कतिपय मानिस लाई मन नपर्न सक्छ । यो कुकुर को इमानदारी र त्याग ,सायद सुन्दा पनि अपत्यारिलो छ । हो हामीले पनि पहिला देख्दा र सुन्दा अचम्मित भयो । यो अरु कुकुरहरु भन्दा बेक्लै आउभाउ देखाउदछ । आफ्नो मालिकको प्रतीक्षा गरिरहेका यो कुकुर कहिले इमर्जेन्सी गेट तिर हेर्छ त कहिले आँसु झार्छ । यस् ले इमर्जेन्सी गेट नै आफ्नो बस्ने थलो बनाएको रहेछ । भने यस् खैरे नामका कुकुर लाई यस् अस्पतालका स्टाफ हरु ले खाने कुरा दिने गर्दरहेछन ।कुकुरहरु आफ्नो मालिक प्रति कति बफादारी र इमानदारी हुन्छन् । हामीले सुनेका छौ । देखेका पनि छौ यस् ले झन् प्रष्ट पारिदियको छ । कि कुकुरहरुले आफ्नो मालिकहरु लाई कति धेरै माया गर्छ्न ।
हिजो कुकुर तिहारका दिन पनि यस् खैरे नामको कुकुर लाई अस्पतालका कर्मचारीहरु ले टिकामाला लगाइ मिठाखाने परिकार दिएर छन् ।
प्रतिक्रिया दिनुहोस्