राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा र चन्दासँग भाइटीका लगाउने

२०८० कार्तिक २८, मंगलवार १४:२७

काठमाडौं।
कार्तिक २८ राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएको हो।

बिज्ञापन

राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका लगाउने भएका छन् ।

बिज्ञापन

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको हो ।

बिज्ञापन
२०८० कार्तिक २८, मंगलवार १४:२७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना