विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध भारत ब्याटिङ गर्दै

२०८० कार्तिक २९, बुधबार ०९:०१

काठमाडौं,
२९ कात्तिक,विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले न्यूजिल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

बिज्ञापन

मुम्बईको बानखडे स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
सेमिफाइनल खेलका लागि भारत र न्यूजिल्याण्ड दुवैले टिमका केही परिवर्तन गरेका छैनन् ।
समूह चरणको एक मात्र अपराजित भारत सबै ९ खेल जितेर फाइनलमा पुगेको हो ।
न्यूजिल्याण्डले भने समूह चरणका ९ मध्ये ४ खेल हारेको थियो र समूह चरणमा चौथो भएर सेमिफाइलनमा पुगेको हो ।
यी दुईबीच समूह चरणमा भएको खेलमा भारत ४ विकेटले विजयी भएको थियो ।

बिज्ञापन

२०८० कार्तिक २९, बुधबार ०९:०१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना