मकवानपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

२०८० मंसिर ७, बिहीबार ००:०७

काठमाडौं ।

बिज्ञापन

७ मंसिर, मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।

बिज्ञापन

२०८० मंसिर ७, बिहीबार ००:०७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना