चन्द्रागिरी नगर पालिका भित्र रहेका अव्यवस्थित तार हटाउने समन्धमा बिशेश छलफल ।

२०८० आश्विन २१, आईतवार ०५:१६

काठमाडौं,चन्द्रागिरी । चन्द्रागिरी नगर पालिकाको नगर प्रमुख घनश्याम गिरि ज्यु को अध्यक्षतामा यस् नगर भरी संचालन मा रहेका विभिन्न ईन्टरनेट र टेलिफोन को केवलहरु अव्यवस्थित रहेको हुनाले समन्धित ब्यवस्थापकहरु संग तार को बिषय ब्यबस्थापन गर्ने समन्धित बैठक सप्पन्न भयो।
बैठकमा प्रशासकीय अधिकृत,विभिन्न वडाका वडा अध्यक्ष ज्यु तथा प्राबिधिक समन्धी प्रतिनिधि ज्युहरु को उपस्थिति थियो।
सो-बैठकमा नगर प्रमुख घनश्याम गिरि ज्यु ले यस् नगर भरी रहेका अव्यवस्थित रहेका तार हरुले गर्दा नगर को सौर्न्दर्यता हराए को र आगलागी र जनधनको क्षेति हुन सक्ने सम्भावना रहेकाले अनावश्यक तार हरु लाई हटाइ। संचालन मा रहेका तार हरु लाई ब्यबस्थापन गर्न सरोकारवाला सबै सेवा प्रदायक सस्थाहरु लाई निर्देशन दिनुभयो।

बिज्ञापन

बिज्ञापन

२०८० आश्विन २१, आईतवार ०५:१६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना