राष्ट्रिय युवा संघ ले निनकुने मा प्रदर्शन ।

२०८० मंसिर ७, बिहीबार १४:२१

काठमाडौं ।
मङ्सिर ७ नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको छ ।

बिज्ञापन

व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले अहिलेको व्यवस्थाको विरोध गर्दै बल्खुमा प्रदर्शन गरिरहेको छ। त्यसको प्रतिरोधमा युवा संघले तीनकुनेमा प्रदर्शन गरेको हो।

बिज्ञापन

देशका विभिन्न क्षेत्रबाट आएका युवा संघका नेता तथा कार्यकर्ताले खबरदारी गरेका हो । उनीहरूले धार्मिक तथा जातीय सहिष्णुता भत्काउन खोज्ने विरुद्ध प्रदर्शन गरिएको जनाएका छन्।

बिज्ञापन

२०८० मंसिर ७, बिहीबार १४:२१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना