काठमाडौं । आफ्नी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ।
बिज्ञापन
अदालतले हत्या अभियोगमा दोषी ठहर गर्दै थापालाई जन्मकैदको फैसला सुनाएको हो। उनीमाथि आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा अनुसन्धानपछि मुद्दा दायर गरिएको थियो।
बिज्ञापन
अदालतको फैसलासँगै थापा अब जन्मकैदको सजाय भोग्ने भएका छन्।




प्रतिक्रिया दिनुहोस्