ललितपुरमा २ केजी ७५३ ग्राम पोल्याण्ड लागुऔषधसहित एक जना पक्राउ

२०८३ श्रावण ५, मंगलवार ०७:५७

ललितपुर । ललितपुर प्रहरीले करिब २ केजी ७५३ ग्राम पोल्याण्ड (लागुऔषध) सहित एक जनालाई पक्राउ गरेको छ।

बिज्ञापन

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा शंकास्पद व्यक्तिको साथबाट उक्त परिमाणको लागुऔषध बरामद गरिएको हो। बरामद गरिएको लागुऔषध डिजिटल तराजुमा तौलेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बिज्ञापन

पक्राउ परेका व्यक्तिमाथि लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

बिज्ञापन
२०८३ श्रावण ५, मंगलवार ०७:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

जनताका सरोकारसँगै विकास निर्माणमा सक्रिय सांसद बिष्ट, सुरुङमार्गको अनुगमन गर्दै सुरक्षा तयारीबारे जानकारी

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना