प्रधानमन्त्री प्रचण्डले भने – मुलुकमा अब राजतन्त्र आउदैन

२०८० मंसिर ११, सोमबार १४:०९

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले चाहँदैमा मुलुकमा व्यवस्था परिवर्तन नहुने र राजतन्त्र नआउने बताएका छन् ।

बिज्ञापन

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उहाँले इतिहास कहिल्यै नदोरिने भन्दै कसैले भ्रम फैलाउदैमा नाअत्तिन सबैलाई आग्रह गर्नुभयो ।

बिज्ञापन

यस्तै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए ।

बिज्ञापन

२०८० मंसिर ११, सोमबार १४:०९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना