नागढुङगा सुरुङ्ग मार्गले स्थानीय बासिन्दा त्रसित

२०८० आश्विन २१, आईतवार १२:४६

२१ असोज,काठमाडौं। चन्द्रागिरी नगर पालिकाको वडा न.१ टोटिपाखा देखि धादिङ,झ्याप्ले खोला जोडिने सुरुङ मार्गको असर देखिन थालेको छ ।
सोहि सुरुङ देखि ५०० मिटर माथिका घरहरु चर्किनु को साथै जमीन भासिएका र ठुला,गहिरो खाडल भएको छ।
यस् खाडलले गर्दा यहाँ को स्थानियहरु आतङ्कित भएका छन्
साथै स्थानीय वासिन्दाहरु ले आफ्नो गुनासो समन्धित निकायमा राख्दा पनि सुनुवाइ नभएको स्थानीय ले समस्ती मिडिया लाई जानकारी गराउनुभयो।

बिज्ञापन

बिज्ञापन

२०८० आश्विन २१, आईतवार १२:४६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना