बेलकोटगढिका मेयर गुरुङले ल्याए तीन एम्बुलेन्स, आज देखि सन्चालनमा

२०८० मंसिर १३, बुधबार ०२:०७

मङ्सिर १३
नुवाकोट । बेलकाेटगढि नगरपालिकाका मेयर जगतबहादुर गुरुङले ३ वटा एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् ।
उनको एकल प्रयास साथै नगरपालिकाको पहलमा ल्याएको बताए ।

बिज्ञापन

उनले हिजै उक्त एम्बुलेन्स वडा नम्बर ३, ६ र ११ को हेल्थपोस्टलाई हस्तान्तरण पनि गरिसकेका छन् । एम्बुलेन्समा सुत्केरी महिला र रातो कार्ड भएकालाई निशुल्क सेवा दिने बताइएको छ ।

बिज्ञापन

सोही एम्बुलेन्स बेलकोटगढिका मेयर जगत गुरुङले आफू निर्वाचित हुँदै गर्दा जनतालाई दिएको प्रतिबद्धता सफल भएको बताए ।

बिज्ञापन

२०८० मंसिर १३, बुधबार ०२:०७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना