क्रिसमस,नजिकिदै गर्दा महानगरपालिकाले महानगर भित्र लगाए प्लास्टिक जन्य क्रिसमस-ट्री बन्देज

२०८० मंसिर २१, बिहीबार १६:३९

काठमाडौं
महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न रोक लगाएका छन् ।

बिज्ञापन

बिहीबार महानगरपालिकाले महानगर क्षेत्रभित्र कुनै पनि प्लास्टिकका क्रिसमस-ट्री सजावट गरी वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरी बलका नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार अहिले विभिन्न सपिङ मलमा प्लास्टिकका क्रिसमस-ट्री राखेर सजावट गरेको पाइएको छ।

बिज्ञापन
२०८० मंसिर २१, बिहीबार १६:३९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना