प्लास्टिकका क्रिसमस-ट्री विरुद्ध रोक लगाएका भन्दै अध्यक्ष गिरि ले महानगर प्रति आफ्नो धारण लेखे

२०८० मंसिर २२, शुक्रबार ०३:२६

काठमाडौं ।
मंसिर २२ हिजो महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री विरुद्ध रोक लगाएका भन्दै आमूल परिवर्तन मसिहा पाट्टिका केन्द्रीय अध्यक्ष भरत गिरिले आपत्ति व्यक्त गरेका छन् ।
उनले आफ्नो फेसबुक मार्फत लेखीएका छन् सबै जनप्रतिनिधि ले आफ्नो विचारमा जनताको मर्मबिपरित देश चलाउने हो भने के जनता प्रेमी जनप्रतिनिधि भन्नू भोलि अर्को मेयर आउला उनले दसैमा खसिबोका काट्न पाइदैन काटेमा कार्वाही हुन्छ वा खसिबोका जफत हुन्छ।भन्लान् आफ्नो-आफ्नो बिचारले जस्तो गरेनी हुन्छ र यहाँ अल्पसंख्यक धार्मिक समुदाय पनि छन् भन्ने भुल्नु भएछ मेयर बालेन ले भन्दै गिरि ले रोस व्यक्त गरे

बिज्ञापन

सोहो फेसबुक मा उनले लेखेका छन् इसाईको छाता संगठनका भन्ने पनि कता गएछ्न चुइक बोलेको देखिदैन ।
भन्दै अध्यक्ष गिरि ले लेखिएका छन् ।

बिज्ञापन

२०८० मंसिर २२, शुक्रबार ०३:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना