टिफर को ठक्कर बाट पठाउ चालक घाइते

२०८० आश्विन २२, सोमबार १८:४३

काठमाडौं
काठमाडौं,कलङ्की पुलमुनी बाट खसी बजार तर्फ जाँदै गरेको बागमती प्रदेश ३-०१-००३क ५४९६ नम्बरको टिफरले गए राती १०.३० बजे जाजरकोट जिल्लाको नलगाउ गाउपालिका वडा नम्बर ८ को बर्ष २० को पठाउ चालकलाई ठक्कर दिदा पठाउ चालक गम्भीर घाइते भएको हो ।

बिज्ञापन

उक्त घाइते लाई नजिकैको अस्पतालमा पुर्याउनु साथै टिफर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

२०८० आश्विन २२, सोमबार १८:४३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना