चरेससहित,सरकारी एम्बुलेन्स र चालक पक्राउ

२०८० मंसिर २६, मंगलवार ०२:३१

मंसिर,२६ कैलालीको धनगढी चरेससहित एम्बुलेन्स चालक पक्राउ परेका छन् ।

बिज्ञापन

कैलाली प्रहरीले शंकाका आधारमा एम्बुलेन्स चेकजाँच गर्ने क्रममा चरेश सहित एक युवकलाई पक्राउ गरेका हो ।

बिज्ञापन

सोही युवक बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

उनकाअनुसार खातीले चलाएको सुपप्र ०१००१ झ ०५४२ नम्बरको बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्सलाई शंका लागि चेकजाँच गर्दा दुई किलो आठ सय ग्राम लागुऔषध चरेस बरामद गरिएको बताए ।

बिज्ञापन

उक्त,एम्बुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८० मंसिर २६, मंगलवार ०२:३१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना