काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज काठमाडौं क्षेत्र नम्बर ९ स्थित नैकाप खेलकुद मैदानमा खुल्ल सभा सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीमा केन्द्रिय नेता, प्रदेश र जिल्ला नगर सभापति सहित RAT विभागका प्रमुखले बोलेका थिए ।
बिज्ञापन
सम्बोधनका क्रममा सभापति रवि लामिछानेले पुराना दलहरुले पनि मिसन चौरासी भन्न थालेकोमा लाज लाग्न थालेको बताए । पुराना दललाई ८४ नै ८४ छ । काण्ड नै काण्ड मच्चाएका छन नयाँ दललाई दल नै होइन जस्तो ब्यवहार गरेको आरोप लगाए ।
बिज्ञापन
पुराना दलले जनतालाई झुक्काएको भन्दै उहाँले काम गर्न नसक्ने भए देश रास्वपालाइ चलाउन दिए मिसन चौरासी असिमै देखाइदिने घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस्