आज,पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ

२०८० पुष ७, शनिबार १२:४८

काठमाडौं ।
आज,पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हो ।

बिज्ञापन

सभापति लामिछाने बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् ।

बिज्ञापन

सोहि ब्याक्ती लमजुङका २८ वर्षीय सन्तोष रानाभाट रहेकोे प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले बताए ।

बिज्ञापन
२०८० पुष ७, शनिबार १२:४८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना