काठमाडौं
असोज २३ आज माइतीघर मण्डलमा नेपाल विद्यार्थी संघ र जनसरोकारवाल ब्याक्तीहरुले सरकारलाई इजरायल युद्धमा फसेका नेपालीहरुको उद्घारकार्यमा ढिलाइ गरेको भन्दै दबाब एवं खबरदारी गरे।
बिज्ञापन
साथै विद्यार्थीहरुले मेरा सपना त हारिसके मलाई हार्न नदे सरकार,डर र त्रास मेटाइ दे,स्वदेशमा पाइला टेकाइ दे,मेरो सरकार खै,भन्ने प्लेकार्ड देखाइ सरकारको बिरोध गरे।
सोही क्रममा इजरायलमा ज्यान गुमाउनु भएकाहरुलाई हार्दिक श्रद्धाञ्जलीएवं दीप प्रज्वलन गरे।
प्रतिक्रिया दिनुहोस्