ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व : प्रधानमन्त्री दाहाल साथै (फोटोहरु)

२०८० पुष १५, आईतवार १५:१०

काठमाडौँ — पुस,१५ आइतबार काडमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिए ।

बिज्ञापन

उनले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको बताए ।

बिज्ञापन

दाहालले भने नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरेको बताए ।

नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई कहीँ न कहीँ अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको पाइन्छ । प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्ता गरेर सामूहिक ल्होसार मनाउनुको पछाडि पनि यही उद्देश्य सन्निहित छ,’ प्रधानमन्त्री दाहालले भने ।

बिज्ञापन

आजको तस्वीरहरु

२०८० पुष १५, आईतवार १५:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना