चन्द्रागिरि नगरपालिकाले पुस २७ गते शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने

२०८० पुष २०, शुक्रबार ०१:३३

काठमाडौं ।
पुस २०,। चन्द्रागिरि नगरपालिकाले पुस २७ गते शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ।

बिज्ञापन

बिहीबार एक सूचना जारी गर्दै नगरले स्थानीय सरकार सञ्चालन ऐन-२०७४ को दफा ५ बमोजिम चालु आर्थिक वर्षको पहिलो चाैमासिक अवधिमा सम्पादित योजना, कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको जानकारी गराए ।

बिज्ञापन

नगर सूचना अधिकारी रश्मी श्रेष्ठका अनुसार सो कार्यक्रम चन्द्रागिरि नगरको प्रशासकीय भवन प्राङ्गणमा बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म हुनेछ ।

बिज्ञापन
२०८० पुष २०, शुक्रबार ०१:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना