नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, काे कहाँ? (सूचीसहित)

२०८० पुष २४, मंगलवार १६:२८

काठमाडौं ।
पुस,२४ । नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा भएको छ। आज (मंगलबार)को गृह मन्त्रालयको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका १६ जना नायव महानिरीक्षकहरुकाे सरुवा गरिएको हो।
जसअनुसार चन्द्र कुबेर खापुङलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर पठाइएको छ। उनी यसअघि अख्तियार दुरुपयोग आयोग टंगालमा कार्यरत थिए।
त्यस्तै मन्त्रालयले यज्ञ विनोद पोखरेललाई मधेस प्रदेश प्रहरी कार्यालय धनुषा, विष्णुकुमार केसीलाई बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर, विकासराज खनाललाई गण्डकी प्रदेश प्रहरी कार्यालय कास्की, कुबेर कठायतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, लालमणि आचार्यलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र रवीन्द्र केसीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयल कैलालीमा खटाइएको छ।

बिज्ञापन



बिज्ञापन

२०८० पुष २४, मंगलवार १६:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना