परराष्ट्रमन्त्री आफै पुगे इजराइल।

२०८० आश्विन २५, बिहीबार ०२:५३

२४ असोज, काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफै जाने भएका छन् ।

बिज्ञापन

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति १०:३० बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने बैठक मा  निर्णय भएको थियो ।सोही अनुसार तर उनी बिहान पन्ध्रसौउ बजेपछि मात्रै त्यहाँका लागि विमान उडेका छन।चालक दलको  सदस्य मात्रै इजरायल जाने भनिएको थियो

बिज्ञापन

२०८० आश्विन २५, बिहीबार ०२:५३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना