काठमाडौँ । काठमाडौँको टुँडिखेलमा माघी मनाउन ठुलो संख्यामा थारु र मगर समुदायका मानिसहरू भेला भएका छन् । अत्यधिक भिडमा धकेलाधकेल हुँदा केही घाइते भएका छन् ।
बिज्ञापन
घाइतेहरूलाई उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । उनले भने, ‘महोत्सवमा पस्ने र निस्कने क्रममा धकेलाधकेल हुँदा घाइते भएका बताए ।
बिज्ञापन
टुँडिखेलमा थारु समूदायले थारु राष्ट्रिय माघी महोत्सव र मगर समुदायले पनि माघी महोत्सव मनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्