राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू हुने

२०८० माघ २, मंगलवार ०१:२२

काठमाडौं ।
२ माघ, यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ ।

बिज्ञापन

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको छ ।

बिज्ञापन

२०८० माघ २, मंगलवार ०१:२२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना