आज,बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

२०८० माघ ४, बिहीबार १५:२३

काठमाडौं । आज,बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।

बिज्ञापन

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतम रहेको खुल्न आएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोही घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।

बिज्ञापन

२०८० माघ ४, बिहीबार १५:२३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना