काठमाडौं, ५ माघ । पश्चिम भेगिय खृस्टियन मण्डलि एकताले आज निशुल्क स्वास्थ शिविर संचालन गरेको छ ।
बिज्ञापन
चन्द्रागिरी नगरपालिका ३ थानकोट इमाखेलमा बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म शिविर चलाइएको थियो । ७ सय जनाले स्वास्थ परिक्षण गराएक थिए । शिविरमा सबै रोगका विशेषज्ञ चिकित्सकहरु थिए ।
बिज्ञापन
स्वास्थ शिविर परिक्षण गरानेहरु मध्य औसधि सेवन गर्नुपर्नेलाइ निशुल्क औसधि समेत उपलब्ध गराएको पश्चिम भेगिय खेलकुद बिभागका उप-कोषअध्यक्ष सोम तामाङ ले जानकारी थिए ।
प्रतिक्रिया दिनुहोस्