आर्थिक वर्ष २०७९/८० को स्थानीय तह क्षमता मूल्याङ्कनमा चन्द्रगिरि नगरले पायो १०० पूर्णाङ्कमा ७६.६५ अंक

२०८० माघ ७, आईतवार ०१:५६

काठमाडौं ।

बिज्ञापन

चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को स्थानीय तह क्षमता मूल्याङ्कन (लिसा) को कूल १ सय पूर्णाङ्कमा ७६.७५ अंक प्राप्त गरेको छ ।

बिज्ञापन

संघीय मामिला तथा प्रशासन मन्त्रालयबाट जारी भएको स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम १० वटा विषय क्षेत्रहरुमा रहेका विभिन्न सुचकहरुमा एक सय पूर्णाङ्क आधार मान्दै गरिएको मूल्याङ्कनमा चन्द्रागिरि नगरपालिकाले ७६.७५ अंक प्राप्त गरेको हो ।

शुक्रबार सार्वजनिक भएको चन्द्रागिरि नगरपालिकाको गत वर्षको स्थानीय तह क्षमता मूल्याङ्कन नतिजा अनुसार नगरमा न्यायिक नगरको कार्य सम्पादनमा ७ पूर्णाङ्कमा ७ अंक मिलेको छ । नगरको शासकीय प्रबन्ध शीर्षकमा ९ पूर्णाङ्कमा ८ प्राप्त हुँदा संगठन तथा प्रशासन विषयमा भने नतिजा त्यति सकरात्मक देखिएको छैन सो विषयमा नगरले ८ मा ५.५ अंक प्राप्त गरेको छ ।

बिज्ञापन

चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को स्थानीय तह क्षमता मूल्याङ्कन (लिसा) मा कूल १ सय पूर्णाङ्कमा कुन विषय तथा क्षेत्रमा कति अंक प्राप्त गर्यो विज्ञप्ती हेराैं ।

२०८० माघ ७, आईतवार ०१:५६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना