दक्षिण अफ्रिकाको अर्को चौडा जित।

२०८० आश्विन २६, शुक्रबार ०१:०९

काठमाडौं । क्विन्टन डिककको शतकसँगै दक्षिण अफ्रिकाले विश्वकप क्रिकेटमा अष्ट्रेलियामाथि १३४ रनको फराकिलो जित हात पारेको छ । जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो दोस्रो जित हो भने अष्ट्रेलियाको दोस्रो हार ।

बिज्ञापन

लखनउमा दक्षिण अफ्रिकाले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर १७७ रन मात्र बनाउन भयो।

बिज्ञापन

२०८० आश्विन २६, शुक्रबार ०१:०९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना