नेपाल प्रहरीले माग्यो एक हजार ८५६ पदपूर्तिका लागि आवेदन

२०८० माघ २६, शुक्रबार १५:१३

काठमाडौं ।

बिज्ञापन

नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

बिज्ञापन

शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको छ । ।
खुला तथा समावेसीसहित एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको हो ।

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उमेदवारले दरखास्त दिन सक्नेछन् । चैत ९ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।

बिज्ञापन

२०८० माघ २६, शुक्रबार १५:१३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना