काठमाडौं ।
बिज्ञापन
चन्द्रागिरि नगरपालिका -७ बाट प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।
बिज्ञापन
प्रहरी वृत्त थानकोटले तास खेलिरहेका उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे ।
साे क्रममा ३ बुक तास तथा ६६ हजार ४ सय ५० रुपैयाँ बरामद गरिएकाे प्रहरीले जनाएको छ ।
बिज्ञापन
पक्राउ परेका ६ जनालाई थप अनुसन्धानका लागि थानकोट वृत्तमा राखिएकाे बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्