काठमाडौं । लघुवित्तका ऋणीहरु सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्रै प्रवेश गरेर नाराबाजी गरेपछि स्थानीय प्रशासनले निषेधित क्षेत्रलाई थप कडाइ गरेको छ ।
बिज्ञापन
तीन महिनादेखि निषेधित क्षेत्र रहेको सिंहदरबार, संघीय संसद् भवन, बालुवाटार लगायत परिसरमा मंगलबार डोरी टाँगेरै फुटपाथमा नागरिकलाई हिँड्न समेत दिइएन ।
प्रतिक्रिया दिनुहोस्