बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ

२०८० फाल्गुन २२, मंगलवार १५:५६

२२ फागुन, काठमाडौं । काठमाडौंमा १५ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

महानगरीय प्रहरी वृत्त, गौशालाले सामूहिक बलात्कारको आरोपमा दार्चुला घर भएर बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने १८ वर्षका शुभराज पन्त र बाजुरा घर भएर कपन बस्ने १९ वर्षका चेतराज दानीलाई पक्राउ गरेको हो ।

बिज्ञापन

२०८० फाल्गुन २२, मंगलवार १५:५६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना