कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात संभावना

२०८० फाल्गुन २८, सोमबार ०१:०८

२८ फागुन, काठमाडौं ।आज पनि देशका केही ठाउँमा मौसम बदली भएको छ ।

बिज्ञापन

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिज्ञापन
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार र बुधबार पनि हिमाली र उच्च पहाडी क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

बिज्ञापन
२०८० फाल्गुन २८, सोमबार ०१:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना