काठमाडौं ।
बिज्ञापन
चन्द्रागिरि नगरपालिका र धुनिवेशीं नगरपालिकामा निर्माण भइरहेको राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग निर्माणको कार्य केही दिनदेखि स्थगित गरिएको छ ।
बिज्ञापन
नागढुंगा-नौबिसे सुरुङ मार्गको काममा स्थानीयले अवरोध गरेकको थियो । फागुन ६ गतेदेखि स्थानीयले विभिन्न माग राख्दै सुरुङ मार्गमा काम ठप्प पारिदिएका हुन्।
प्रतिक्रिया दिनुहोस्