माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ

२०८० चैत्र ६, मंगलवार ०२:११

काठमाडौं ।

बिज्ञापन

नेकपा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

बिज्ञापन

सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

बिज्ञापन

महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा दोषी देखिएपछि पुर्पक्षका लागि अहिले थुनामा छन् ।

२०८० चैत्र ६, मंगलवार ०२:११ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना