राष्ट्रिय योजना आयोगमा ४ सदस्य नियुक्त

२०८० चैत्र ८, बिहीबार ०६:०२

काठमाडौं ।

बिज्ञापन

८ चैत,। राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् ।

बिज्ञापन

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बिज्ञापन
२०८० चैत्र ८, बिहीबार ०६:०२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना