काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी वर्तमान सन्दर्भमा पार्टीको कार्यनीतिबारे बिशेष छलफल गर्ने भएको छन् । भोलि चैत १० गते शनिबार कालिमाटी स्थित कालिमाटी ब्यान्क्वेटमा कार्यक्रम आयोजना गरिएको हो ।
बिज्ञापन
कार्यक्रममा पार्टीका सम्पुर्ण केन्द्रिय सदस्य, केन्द्रिय विभाग, प्रदेश सदस्य, प्रदेश विभाग, पालिका र वडा समितिसहित सबै सदस्यहरु सहभागी हुने छन । कार्यक्रममा सभापति एवम उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले बिशेष सम्बोधन गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्