काठमाडौंमा इस्टर उल्लास (तस्बिरहरू)

२०८० चैत्र १८, आईतवार ०५:२१

काठमाडौं ।

बिज्ञापन

१८ चैत, । इसाई धर्मावलम्बीहरूले आज विभिन्न स्थानहरूमा इस्टर पर्व मनाइरहेका छन्।

बिज्ञापन

जिसस क्राइस्ट बौरी उठेको सम्झनामा इसाई धर्मावलम्बीहरूले आजको दिनलाई विशेष दिनका रूपमा मनाउँछन्।

काठमाडौंको चन्द्रागिरी स्थित त्रिभुवन पार्कमा पनि बिहानै र्‍याली र विभिन्न कार्यक्रम गरी इस्टर पर्व मनाइएको छ।

बिज्ञापन

उक्त कार्यक्रम नगर प्रमुख घनश्याम गिरि साथै विभिन्न राजनीतिदलका नेताहरु पनि उपस्थिति थिए । गिरिले बोल्ने क्रममा सबै जात धर्म सस्कृती लाई सम्मान गर्छु । र मैले सकेजती बुझेजती सबै इसाईहरु लाई मेरो तर्फबाट काम गर्ने बाचा सहित इस्टर पर्वको अवसरमा शुभकामना दिन चाहन्छु उहाले बोल्ने क्रममा भने ।

साथै प्रदेश सभासद रमा आले पनि उपस्थित थिए । आलेले बोल्ने क्रममा यसुको बारेमा पनि बणन गरे। साथै समादी स्थलको विशेष पहल गर्ने बताए ।

२०८० चैत्र १८, आईतवार ०५:२१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना