एपीएफको स्टोरमा आगलागी (तस्वीरहरू)

२०८० चैत्र २६, सोमबार १५:४९

काठमाडौं ।

बिज्ञापन

२६ चैत, सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ ।

बिज्ञापन

सामानहरु राखिएको स्टोरमा आगलागी भएको बलम्बु प्रहरीले जानकारी दिए ।

उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । आगलागीको कारण बारे केही खुलेको छैन ।

बिज्ञापन

अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।

 

२०८० चैत्र २६, सोमबार १५:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना