नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

२०८१ बैशाख ८, शनिबार १२:०८

काठमाडौं ।

बिज्ञापन

८ बैशाख ,नेपाली सेनाले विभिन्न रिक्त पदपूर्ति गर्नको लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ । शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त माग गरेको हो ।

बिज्ञापन

सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले दुई हजार ५०५ रिक्त पदमा आवेदन मागेको हो ।

जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।

बिज्ञापन

२०८१ बैशाख ८, शनिबार १२:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना