आगाे नियन्त्रणमा लिन खटिएको काठमाडौं महानगरपालिकाको दमकल चोभार जङ्गलमा दुर्घटना

२०८१ बैशाख ८, शनिबार १४:५६

काठमाडौं ।

बिज्ञापन

८ बैशाख,कीर्तिपुर नगरपालिकाको चोभार गेटनजिकै रहेको सल्लाबनमा शनिबार दिउँसो भएको आगलागी निभाउन पुगेका काठमाडौं महानगरपालिकाको दमकल दुर्घटनामा परेको छ।

बिज्ञापन

दमकल सडकबाट करिब ६० मिटर तल जङ्गलमा खसेको छ। दुर्गघटनामा दमकलमा सवार चालकसहितका अग्नी नियन्त्रण टोली गम्भीर घााइते भएको छ।

सोही,घाइतेहरुको बल्खुस्थित बयोध्या अस्पतालमा उपचार भइरहेको छ। घटनाको बारेमा थप विवरण आउन बाँकी छ।

बिज्ञापन

जंगलमा लागेको आगाे अहिले नियन्त्रणमा आएको प्रत्यक्षदर्शी स्थानीय सागर श्रेष्ठले जानकारी दिए ।

 

 

२०८१ बैशाख ८, शनिबार १४:५६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना