अपडेट : इलाममा ८५ प्रतिशत मतदान

२०८१ बैशाख १५, शनिबार १०:०३

१५ वैशाख, इलाम । इलाम-२ को उपचिर्वाचनमा ८५ प्रतिशत मत खसेको छ ।

बिज्ञापन

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार दिउँसो ३ बजेसम्म ८५ प्रतिशत मतदान खसेको हो ।

बिज्ञापन

केही केन्द्रमा धेरै र केहीमा थोरै खसेको हुँदा औसतमा ८५ प्रतिशत मतदान भएको घिमिरेले बताए ।

बिहान १२ बजे सम्म ३० प्रतिशत मत खसेको थियो । इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र रहेको छ ।

बिज्ञापन
२०८१ बैशाख १५, शनिबार १०:०३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना