इलाम-२ मा सुहाङ नेम्वाङ विजयी,डकेन्द्रसिंह लिम्बू (थेगिम) तेस्रो

२०८१ बैशाख १८, मंगलवार ००:५७

काठमाडौं ।

बिज्ञापन

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्।

बिज्ञापन

उनले २७७७२ मत पाएका छन्।

भने,उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१९४२ मत पाए।

बिज्ञापन

नेम्वाङले खड्कालाई ५८३० मतान्तरले पछि पारेका हुन्।त्यस्तै तेस्रो स्थानमा मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११४५७ मत पाएका छन्।

चौथो स्थानमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५०५० मत पाएका छन्।

इलाम- २ मा जम्मा ६९२८७ मत खसेको थियो।

 

२०८१ बैशाख १८, मंगलवार ००:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना