भुक्तानी नगर्दा काटियो इन्टरनेट

२०८१ बैशाख २०, बिहीबार १६:०२

काठमाडौँ ।

बिज्ञापन

नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नतिर्द नेपालको इन्टरनेट सेवा काटिएको छ । नेपालका नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको छ ।

बिज्ञापन

इन्टरनेट सेवा प्रदायक का अध्यक्ष सुधिर पराजुलीका अनुसार बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेट काटेको हो । जसका कारण  देशभरका इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ ।  वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका सेवा अवरुद्ध भएको छ ।

 

बिज्ञापन
२०८१ बैशाख २०, बिहीबार १६:०२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना