२१ वैशाख, काठमाडौं।
बिज्ञापन
मन्त्रिपरिषद्को बैठकले एक सय ( १००) रुपैयाँको नोटमा नेपालको चुच्चे नयाँ नक्सा राखिने भएको छ ।
बिज्ञापन
मन्त्रिपरिषद्को बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।
प्रतिक्रिया दिनुहोस्