काठमाडौं ।
बिज्ञापन
काठमाडौँको,महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ ।अन्दाजी करिब ३५ वर्षको पुरुष शव भेटिएको प्रहरी वृत्त महाराजगञ्जले जानकारी दििए ।
बिज्ञापन
पार्कमा मृत भेटिएका पुरुषबारे प्रहरीले अनुसन्धान थालेको छ । शव पहिचान हुने सकेको छैन । शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने बृत्तले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्