आज काठमाडौंमा दिउँसो केही भागमा वर्षाको सम्भावना

२०८१ बैशाख २५, मंगलवार ०५:३६

काठमाडौं।

बिज्ञापन

आज उपत्यकाका केही स्थानमा बिहानैदेखि पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ।

बिज्ञापन

महाशाखाका अनुसार बिहानैदेखि काठमाडौं उपत्यकामा बादल लागिरहेको छ भने आज दिनभर जसो घाम लाग्ने सम्भावना न्यून छ।

मौसम पुर्व महाशाखाले आज दिनभर जसो बादल लाग्ने हुँदा घाम राम्रोसँग लाग्ने सम्भावना कम रहेको जनाए ।साथै आज दिउँसो १२÷१ बजेपछि काठमाडौँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिज्ञापन

 

२०८१ बैशाख २५, मंगलवार ०५:३६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना