९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ

२०८१ बैशाख २८, शुक्रबार ०३:३०

 

बिज्ञापन

२८ वैशाख, काठमाडौं।

बिज्ञापन

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बिज्ञापन

पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

२०८१ बैशाख २८, शुक्रबार ०३:३० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना