सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

२०८१ जेष्ठ २, बुधबार २३:२९

काठमाडौं ।

बिज्ञापन

उच्च अदालत पाटनबाट सफाइ पाए लगत्तै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाइएको सबैखाले प्रतिबन्ध फुकुवा गरेको छ ।

बिज्ञापन

क्यान पदाधिकारीको बुधबार बसेको बैठकले सन्दीपमाथि घरेलु तथा अन्तर्राष्ट्रि खेलमा लगाईको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

प्रतिबन्ध फुकुवासंगै सन्दीपलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने तयारीमा पनि क्यान लागेको छ । निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने निर्णय गरेको क्यानले प्राविधिक पक्षहरु मिलाएर सन्दीपलाई अमेरिका पठाइने जनाएको छ ।

बिज्ञापन

 

 

२०८१ जेष्ठ २, बुधबार २३:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना