कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

२०८१ जेष्ठ ८, मंगलवार १४:५९

काठमाडौं ।

बिज्ञापन

८ जेठ,। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो ।

बिज्ञापन

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुरको कार्यालयमा पुगेका थिए ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि  सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।

बिज्ञापन

उनलाई आजै धनुषाको जनकपुरतर्फ लगिएको छ ।

२०८१ जेष्ठ ८, मंगलवार १४:५९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना